मेरो कथा, मेरो ब्यथा "कथाहरु

...

Friday, May 6, 2016

गल्ती त मेरै थियो छाया को पछी लाग्नु,तर मोलाइ यो थाहा थिएन कि !छाँया घाम लाग्दा मात्र देखिन्छ !बादल अनि रात को समय देखिन्दीइन भनेर........

Thursday, May 5, 2016

मेरो बारेमा

नाम सन्तोष पन्त
ठेगाना गढिमाई नगरपालिका १६ डकाहा बारा नेपाल
Father’s name :Tulasi Prasad Panta
Contact no : +977 9807112660, 9860052481
Nationality : Nepali
Religion : Hindusim
Email Address : dsppanta99@gmail.com
Languages : Nepali, English, Hindi, Bhojpuri

Acadamic Qulaification

10+2 HSEB Nepal 2008
SLC Nepal 2006

Practical Experience
 Worked at Radio Nagarik, Gadhimai 16 simara for 1 years as a news reader , reporter & Production Chief

Wednesday, May 4, 2016

सम्झ

बाध्यतामा बिछोडिनु हाम्रो ठुलो भुल सम्झ,
तिम्रो-मेरो मिलन गर्ने यिनै गजल पुल सम्झ ।
सगरमाथा सिखर जस्तै चुलिएका रहरहरु,
स्वयंभुको वरिपरी टाॅगिएका तुल सम्झ ।।
माया के हो? प्रेम के हो? थाहा हुन्न एकै साथमा,













बिछोड एउटा कोपीला भए, मिलनलाई फुल सम्झ ।
मिलनपछि बिछोड भन्छन् बिछोडपछि मिलन रे,
यस्तै हुन्छ अरे काली ! मायाको यै अशुल सम्झ ।।
मायै-माया बोकी ल्याउला एकदिन अवश्य नै,
सुन काली ! आजैदेखी यो "सन्तोष" को कबुल सम्झ ।।।

सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक ’सबैले हुटिंग हानछन्’

गायिका सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।’सबैले हुटिंग हानछन्’बोलको सार्वजनिक भिडियोमा अहिलेका चर्चित तथा व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ ।हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्काको अभिनय रहेको यस म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।
प्रसान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मज सग नाचेकी छिन् ।अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।