मेरो कथा, मेरो ब्यथा "कथाहरु

...
Showing posts with label Videos. Show all posts
Showing posts with label Videos. Show all posts

Wednesday, May 4, 2016

सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक ’सबैले हुटिंग हानछन्’

गायिका सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।’सबैले हुटिंग हानछन्’बोलको सार्वजनिक भिडियोमा अहिलेका चर्चित तथा व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ ।हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्काको अभिनय रहेको यस म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।
प्रसान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मज सग नाचेकी छिन् ।अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।